विद्यालय सञ्चालनका लागि लमजुङमा श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको तयारी पूरा
लमजुङ । लमजुङको बेसीसहर नगररपालिका–१, उदिपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयले सञ्चालन गर्न लागेको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । ‘हाम्रो लक्ष्य प्राविधिक तथा व्यवसायिक शिक्षा,