अस्पतालको अत्याधुनिक स्मृति भवनको उद्घाटन
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर क्यान्सर अस्पतालले निर्माण गरेको अत्याधुनिक स्मृति भवनको उद्घाटन गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालको आज सम्पन्न २२ औँ वार्षिकोत्सव समारोहमा