खाद्य पदार्थमा हुने मिसावटले मानव स्वास्थ्यमा गंभीर असर
काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य खाद्य पदार्थमा हुने मिसावटका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । खाद्यान्नमा भएको मिसावटले पछिल्लो समय स्वास्थ्य समस्या बढेको भन्दै चिकित्सकहरुले चिन्ता ब्यक्त