वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवाद चर्किदै : एउटै प्रतिष्ठानमा दुई उपकुलपति
सन्तोष काफ्ले सुनसरी । वर्खास्त भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यपक डाक्टरले बुधबार पद वहाली गरेका छन् । उनले पदवहारी गरेसंगै प्रतिष्ठानमा दूइजना उपकुलपति भएका छन्