लेखा समिति : भूकम्पपीडितलाई तीन महिनाभित्र अनुदान वितरण गरिसक्नू
काठमाडौं । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले भूकम्पपीडितलाई अनुदान रकम तीन महिनाभित्र वितरण गरिसक्न निर्देशन दिएको छ । भूकम्पपीडितको अवस्था कष्टकर भएको भन्दै समितिले पहिलो किस्ता एक र दोस्रो किस्ताको