सुख्खा पहिरोले लोकमार्ग अवरुद्ध बनेपछि यात्रुहरुको विचल्ली
खेमराज गौतम, बागलुङ । बागलुङ जिल्लाको पश्चिम रिघा गाविस–७ मनेवापाटामा भीषण पहिरो खसेर दरमखोला थुनिएको छ । मध्यपहाडी लोकमार्गको माथिबाट खसेको सुख्खा पहिरोको कारण लोकमार्गको बागलुङ–वुर्तिवाङ सडक खण्ड पूर्णरुपमा अवरुद्ध