अमेरिकी डलरसहित ३६ वर्षीया शर्मा पक्राउ
काठमाडौं । काठमाडौँबाट चितवनको भरतपुरतर्फ जान लागेकी एक महिलालाई १६ हजार चारसय अमेरिकी डलरसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेका छन् । पक्राउ पर्नेमा नवलपरासी, गैंडाकोट–१२ की ३६