सेवाग्राहीलाई अन्य मुद्दामा फसाइदिने धम्की सहित ३ लाख घुस माग्ने नायब सुब्बाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा श्यामप्रसाद अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अदालतबाट सफाइ पाएका एक सेवाग्राहीलाई अन्य मुद्दामा फसाइदिने धम्की