बुटवलमा निर्मित मणिमुकुन्द सेन उद्यान आकर्षणको थलो बन्दै
रुपन्देही । ऐतिहासिक तथा पुरातात्विक महत्वको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा निर्मित मणिमुकुन्द सेन उद्यान आकर्षणको थलो बन्दै गएको छ । कुल १५ हेक्टर क्षेत्रफलमा