बाला चतुर्दशीको अवसरमा देशभरका बिभिन्न शिवालयहरुमा भक्तजनको घुँइचो
हरिकृष्ण गौतम म्याग्दी । बाला चतुर्दशीको अवसरमा देशको विभिन्न जिल्लाका शिवालयहरुमा भक्तजनहरुको घुँइचो लागेको छ । सतविज छरि पितृको मोक्षाका लागि भक्तजनहरु शिवालयमा बिहीबार रातिदेखि नै भेला भएका थिए ।