पर्वतको जलजला गाउँपालिका केन्द्रलाई लिएर स्थानीयवासी आन्दोलित
सुवास लामिछाने, पर्वत । पर्वतको उत्तरी क्षेत्रमा रहेको जलजला गाउँपालिकाको केन्द्रको बिषयमा स्थानीयवासी आन्दोलित बनेका छन् । जलजला गाउँपालिकाको केन्द्र मिलनचोक हुनुपर्ने भन्दै उनीहरु आन्दोलित भएका हुन । माझफाँटका केही