काठमाडौं । काठमाडौं उपत्यकामा विहीबार साँझपख हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावको कारण पश्चिम नेपालमा भने मौसममा बदली भएको छ । लामो समयपछि केहीबेर एक्कासी पानी पर्नुलाई मौसमविदहरुले