निर्वाचनमा बालबालिकाको प्रयोग निषेध गर्नुपर्छ
काठमाडौं । आगामी वैशाख ३१ गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग पूर्णरुपमा निषेध गरिनुपर्ने माग गरिएको छ । बाबबालिकाका निमित्त काम गर्ने गैरसरकारी संस्थाहरुको महासङ्घ–नेपाल (सिएनएफएन) को अगुवाइमा