काठमाडौं । नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग