झापा । नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा तारामणी सापकोटा निर्वाचित भएका छन् । मंगलबार विहान सम्पन्न मतगणना अनुसार उनका प्रतिद्वन्दी गोपाल काफ्लेलाई १३ मतले पछि पार्दै सापकोटा अध्यक्षमा निर्वाचित भएका