गृहमन्त्री निधीद्वारा जयबहादुर चन्दलाई आईजीपीमा सिफारिस गर्न निर्देशन
काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधीले जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सिफारिस गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) कसलाई बनाउने भन्नेबारेमा विवाद चुलिरहेको समयमा गृहमन्त्री निधी चन्दको