कास्की र धनुषा पछि दाङमा पनि ज्ञानेन्द्र शाहीलाई प्रवेश निषेध !
काठमाडाैं, १ असाेज : आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)लाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठनले दाङ प्रवेशमा पनि निषेध गरेको छ ।