प्रदेश एकको हिउँदे अधिवेशन आव्हान, प्रदेशको नाम र राजधानीको टुंगो लगाइने
तारा आचार्य विराटनगर – एक नम्बरका प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले एक नम्बर प्रदेश सभाको तेश्रो तथा हिउँदे अधिवेशन माघ २० गते आइतवार दिउसो ३ बजेका लागि आव्हान गर्नुभएको