जाकर्ता । इन्डोनेसियाको बालीमा रहेको बाङ्गली जिल्लाका दुई वटा गाउँमा शुक्रबार आएको बाढीपहिरो परी १२ व्यक्तिको मृत्यु भएको छ । घटनामा परी अन्य अन्य पाँच जना घाइते भएका प्रकोप व्यवस्थापन