काठमाडौं । वरिष्ठ समाजसेवी एवम् पूर्वमन्त्री भद्रकुमारी घलेले विभिन्न समयका अनुभवलाई सङ्ग्रह गरी लेख्नुभएका २२ वटा कृति आज एकैदिन विमोचन गरिएको छ । ती विमोचित पुस्तकमा आत्मवृतान्त, निबन्ध, कवितालगायतका छन्