खोटाङ । स्थानीय रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी रौनक बढेर गएको छ । सरकारले आगामी ३१ वैशाखका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै दिक्तेलमा पनि चुनावी माहौल तात्न थालेको हो