कुखुरापालन व्यवसाय प्रवद्र्धनका लागि सेमिनार
काठमाडौं । काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा भएको ‘कृषिसम्बन्धी पहिलो बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’मा आज ‘पोल्ट्री स्वास्थ्य र व्यवस्थापन’ सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । पोल्ट्री क्षेत्रमा प्रयोग भएका नविनतम् प्रविधिका बारेमा