पोखरामा रेल गुडाउने दिन धेरै टाढा छैन:अध्यक्ष ओली
पोखरा । पोखरामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी सभालाई सम्बोधन गर्दै कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नु पर्ने बताएको छ। महानगर माले एक्लैले जितेको स्मरण गर्दै एमाले र माओवादी मिल्दा