पूर्वी पहाडी जिल्ला खोटाङमा निर्वाचनको सम्पूर्ण तयारी पूरा
विश्वराज तामाङ खोटाङ। पूर्वी पहाडी जिल्ला खोटाङमा भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ ।