म्याग्दीको रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले निर्वाचन वहिष्कार गर्ने
हरिकृष्ण गौतम, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाब वहिष्कार गर्ने निर्णय गरेको छ । सरकारले शुक्रबार प्रकाशित