काठमाडौं । अचानक छाती दुखेपछि सोमबार उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पुर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यअवस्था सुधार हुँदै गएको छ