लमजुङ – लमजुङ सुन्दरबजार नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि ‘भोटेओडार महोत्सव’ हुने भएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घ भोटेओडार इकाइको आयोजनामा यही माघ १८ देखि २७ गतेसम्म