तालाबन्दी र आगजनीले अधिकांश क्याम्पसमा स्ववियू निर्वाचन स्थागित हुने
काठमाडौं । प्रमुख विद्यार्थी संगठनको तालाबन्दी र आगजनीका कारण काठमाण्डौका अधिकांश क्याम्पसमा स्ववियू निर्वाचन स्थगित हुने भएको छ । प्रमुख बिद्यार्थी संगठनले नै निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गरेपछि उपत्यकाको मुख्य