रत्न वान्तवा वाङ्मय पुरस्कार ‘माङखिम’ लाई
काठमाडौँ । ‘रत्न वान्तवा वाङ्मय’ पुरस्कार पहिलोपटक पत्रकार तथा लेखक सचित राईद्वारा लिखित निबन्धात्मक कृति ‘माङखिम’ लाई प्रदान गरिने भएको छ । सहिद रत्नकुमार वान्तवाको नाममा खोज–अनुसन्धानकर्ता गरेबापत राईद्वारा लिखित