म्यानमारका राष्ट्रपति कम्बोडियाको भ्रमणमा
न्होमपेन्ह । कम्बोडियाका नरेश नरोडम सिंहमोनिको निमन्त्रणामा म्यानमारका राष्ट्रपति उ टिन क्याव चार दिने सद्भाव भ्रमणको क्रममा शुक्रबार कम्बोडियाको राजधानी न्होमपेन्ह आईपुगेका छन् । गत वर्षको मार्च महिनामा पदभार ग्रहण