काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २०९औँ हप्तामा आज थापाथली पुल पारी ललितुर क्षेत्रमा सफाइ