नेपाल व्यवस्थापन सङ्घको सभापतिमा भट्ट
काठमाडौँ । नेपाल व्यवस्थापन सङ्घको १८औँ प्रबन्ध समितिका पदाधिकारीको निर्वाचनबाट सुशील भट्ट सभापतिमा निर्वाचित हुनुभएको छ । राजधानीमा सम्पन्न निर्वाचनमा राजेन्द्र पण्डित प्रथम उपसभापति, धु्रव भट्टराई द्वितीय उपसभापति, मोहनराज ओझा