लमजुङमा राप्रपासहित तीन दल निर्वाचनमा सहभागी हुन नपाउने
लमजुङ । लमजुङमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत तीन दल स्थानीय तहको निर्वाचनमा सहभागी हुन नपाउने भएको छ । निर्वाचन आयोगद्वारा तोकिएकोे समयावधिभित्र जिल्लामा निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएकाकारण ती दलले पार्टीको