राजनीतिक स्थायित्व र विकासका लागि कांग्रेसको बहुमत अनिवार्य : नेका नेता खाँण
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले मुलुकमा राजनीति स्थायित्व कायम राख्न र आर्थिक विकासका कार्यक्रम सञ्चालन