फागुन १८ मा नै स्ववियु निर्वाचन हुनुपर्छ : विद्यार्थी सङ्गठन
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनलाई लिएर क्याम्पसमा तालाबन्दी हुँदै गर्दा विभिन्न ठूला विद्यार्थी सङ्गठनले यही फागुन १८ गते नै निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । आयोजित एक साक्षात्कारमा