निर्वाचनका लागि संयुक्त सरकार आवश्यक : संयोजक भट्टराई
सोलुखुम्बु । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचनका लागि संयुक्त सरकार आवश्यक रहेको बताएका छन् । सोलुखुम्बुको वाकुस्थित सगरमाथा माध्यामिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै संयोजक डा