पच्चीस लाख खर्चमा बागलुङको बाङ्गेचौर रङ्गशाला बन्दै, ‘नेक्स्ट कन्सल्ट’ प्रालिले पायो जिम्मा
बागलुङ – बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानलाई रङ्गशालाको रुपमा विकास गरिने भएको छ । बागलुङ नगरपालिका र जिल्ला खेलकूद विकास समिति मिलेर रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार पारेका छन्