निर्वाचन प्रक्रियाबारे मतदान अधिकृतलाई प्रशिक्षण
रत्ननगर, चितवन। दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । जिल्लाको ४०८ मतदान केन्द्र आबद्ध अधिकृतहरुलाई निर्वाचन