संयमित भएर राजनीतिक एजेण्डाका आधारमा अघि बढनुहोस् : प्रमुख आयुक्त यादव
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दललाई संयमित भएर राजनीतिक एजेण्डाका आधारमा अघि बढ्न सुझाव दिएका छन् । राजधानीबाट प्रकाशित एवम प्रसारित राष्ट्रिय सञ्चार माध्यममा निर्वाचनसम्बन्धी बिटमा समाचार