स्थानीय निर्वाचनको तयारी गर्न सरकारको औपचारिक आग्रह
काठमाडौं । सरकारले स्थानीय निर्वाचनका लागि आवश्यक तयारी थाल्न निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले निर्वाचनसम्बन्धी आवश्यक कानुन बनिसकेका सन्दर्भमा स्थानीय निर्वाचनको तयारी गर्न