निर्मला पन्त प्रकरणमा मुछिएका बम दिदीबहिनी निर्दोष : प्रहरी प्रवक्ता सुवेदी
काठमाडौं, ८ माघ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुसन्धान भइरहेको स्पष्ट पार्नु भएको छ