शैक्षिक क्षेत्रको विकासमा सरकारको विशेष ध्यान जानुपर्ने
काठमाडौं । अन्तरिम मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले विज्ञान र प्रविधिको विकाससंगै शैक्षिक प्रणालीलाई पनि सुधार गर्दै लैजानुपर्ने