निजीकरण तथा व्यापारीकरण रोक्न प्रधानमन्त्रीलाई आयोगको प्रतिवेदन
काठमाडौँ – सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाई निजी विद्यालयको व्यापारीकरण विस्थापनलगायत नयाँ शैक्षिक नीतिको खाका सहितको प्रतिवेदन आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । शिक्षामा व्यापारीकरण रोकेर भविष्यमा सेवामूलक