नक्कली प्रहरी बनी लुटपाट गर्ने पूर्व नेपाली सैनिकसहितको गिरोह पक्राउ
काठमाडौं । आफूहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको प्रहरी भन्दै न्युरोडबाट दाजुभाइलाई अपहरण गरी रकम लुट्ने पूर्व नेपाली सैनिकसहितको छ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले