बेनी । धौलागिरि गाउँपालिकाको केन्द्र ताकममा रहनुपर्ने माग गर्दै जिल्ला विकास समितिमा तालाबन्दी गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेका ताकमवासीले आजदेखि अनिश्चितकालीन यातायात बन्दसहित नाकाबन्दीको घोषणा गरेका छन् । धौलागिरि