स्थानीय निकायको निर्वाचन मिति घोषणा हुनु सकारात्मक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनुलाई सकारात्मक रुपमा लिएको छ । नेकपा (एमाले)को केन्द्रीय कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको