भीमदत्तनगर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– १० नेपाल–भारत सीमा नजिक आज एक भारतीय नागरिक मृत भेटिएका छन् । भारत उत्तर प्रदेशको पिलिभित घर भएका ५६ वर्षीय विजयकृष्ण हिरा मृत भेटिएका हुन्