हत्यामा संलग्न १२ अभियुक्तहरु प्रहरीको फन्दामा
स्याङ्जा । एक पुरुषको हत्यामा संलग्न १२ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक वीरबहादुर पुलामीका अनुसार स्याङ्जाको आरुचौर–४ मा गत