पर्सा । पर्साको लखनपुर गाविसमा बाघको आक्रमणबाट १ जना प्रहरी अधिकृत सहित ८ जना स्थानीयवासी घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।