बागलुङ । सशस्त्र द्वन्द्वताका अग्र मोर्चामा लडेका खेमराज भित्रीकोटी ‘अथक’ समयक्रममा सबैभन्दा पछिल्तिर पु¥याइएका छन् । व्यवस्था बदल्ने उनको सपना आज निराशामा बदलिएको छ । साहस र सौर्य पढ्न पाइने